गैर कानुनी कर्जा प्रवाह मुद्धाका फरार रेशम ९ वर्षपछि प्रकाउ
पाेखरा | पुस २४, २०८०
पोखरा: गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धाका फरार प्रतिवादी रेशम रोका नेपालीलाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका–८ आलुमाईला चोक बस्दै आएका नेपालीलाई प्रहरीले आज (मंगलबार) प्रकाउ गरेको हो ।
गैर कानुनी कर्जा प्रवाह तथा निक्षेप संकलन मुद्धामा उच्च अदालत पोखराले ०७१ फागुन ११ गते १ वर्षको कैद सजाय गरेपनि उनी फरार भएका थिए । प्रकाउ परेका नेपालीलाई कैद साजय भुक्तानका लागि अदालतले कारागार चलान गर्न आदेश दिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

